सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज वार्ड नं १ मा‌ कम्बल वितरण

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा द्वारा कम्बल वितरण गरिएको छ। वीरगंज महानगरपालिका वडा नं १ दलित टोलमा अतिविपन्न गरिब परिवारहरु लाइ‌ आज एक कार्यक्रम का बिच बढदै गएको जाडो बाट बचन को निमित्त कम्बल वितरण गरिएको छ। कम्बल वितरण कार्यक्रम का प्रमुख अतिथि वीरगंज महानगरपालिका का उप प्रमुख … Read more